विदेश जान ‘ए’ वर्गको प्रयोगशालाको पिसीआर रिपोर्टमात्र मान्य हुने
प्रकाशित मिति
२०७८ बैशाख १५ गते, बुधबार ०६:३५
काठमाडौं: अबदेखि विदेश जाने नागरिकहरुको हकमा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र पिसीआर परिक्षणको रिपोर्टमात्र मान्य हुने भएको छ । आज एक सुचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने नागरिकहरुको हकमा सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालबाट जाँच गराइएको रिपोर्ट मात्र मान्य हने जानकारी दिएको हो ।
मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ, ‘ ‘ए’ वर्गका प्रयोगशालाहरुबाट मात्र परिक्षण हुने र त्यहाँबाट प्राप्त रिपोर्टहरुमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’

Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया