• ४ असोज २०८३, आइतबार
  • ३ः२६ राती

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस, मन्त्री पोखरेलले गरे उद्घाटन

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार १२:३७

७ साउन २०८३ काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७औँ वार्षिक दिवस विभिन्न कार्यक्रमसहित मनाइरहेको छ। वार्षिक दिवस समारोहको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री, त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष सस्मित पोखरेलले झन्डोत्तोलन गरेर गरेका हुन्।

National Life

समारोहअघि विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका शिक्षक तथा कर्मचारीलाई पदक वितरण गरिएको थियो।

वार्षिक दिवस कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलविरुद्ध केही युवाले नाराबाजीसमेत गरेका थिए। कार्यक्रमस्थलमा उनीहरूले विभिन्न माग राख्दै विरोध जनाएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया