विपक्षी अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि सम्मका लागि स्थगित
प्रकाशित मिति
२०८३ जेष्ठ १९ गते, मंगलवार ०२:१२
१९ जेठ २०८३ काठमाडौं – राष्ट्रिय सभा बैठक विपक्षी दलहरूको अवरोधपछि स्थगित गरिएको छ। बैठक स्थगित भएको घोषणा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले गरेका हुन्।

उनका अनुसार बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन शाह ले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक सुरु हुनासाथ अवरोध गरेका थिए।
विपक्षी सांसदहरू आसनबाट उठेर नाराबाजी गरेपछि अध्यक्ष दाहालले उनीहरूलाई बोल्न समय दिएका थिए। तर उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन अडान दोहोर्याए।
लगातार अवरोध कायम रहेपछि बैठक सञ्चालन हुन नसकी स्थगित गरिएको हो।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया