• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

प्रकाशित मिति

२०८३ जेष्ठ ६ गते, बुधबार ११:०१

६ जेठ २०८३ काठमाडौं – सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् । मल्ल आजबाट बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा ले पदबहाली गरेसँगै मल्ल बिदामा बसेकी हुन् । उनले शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएदेखि नै असन्तुष्टि जनाउँदै आएकी बताइएको छ ।

Kamana Sewa

प्रतिकृया