• ३ असोज २०८३, शनिबार
  • ९ः२२ राती

सुनको मूल्यमा निरन्तर वृद्धि,तोला कति ?

प्रकाशित मिति

२०८२ चैत्र १८ गते, बुधबार १०:५४

१८ चैत,२०८२ काठमाडौं –केही सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य पछिल्लो दिन भने उकालो लागेको छ। आज सुनको मूल्य एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्यमा समेत तोलामा १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया