• ४ असोज २०८३, आइतबार
  • १२ः५३ राती

आज ओरालो लाग्यो नेप्से , कारोबार कति ?

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०३:२०

मंसिर  ३, २०८२ काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा थामिएको छ। बजार सूचकमा ओरालो लागेसँगै आज ३३८ कम्पनीका ८३ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

आजका १३ उपसूचक मध्ये ९ उपसूचक राताम्य बने। ती मध्ये विकास बैंक समूह सर्वाधिक प्रभावित रह्यो, जसको उपसूचक १.०९ प्रतिशतले घट्यो।

कारोबार अन्त्यसम्म ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ। बाँकी कम्पनीहरू स्थिर रहे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया