• ४ असोज २०८३, आइतबार
  • २ः३१ राती

आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो, प्रति क्रेट कति ?

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०९:५५

मंसिर  ३, २०८२ काठमाडौं— आजदेखि लागू हुने गरी अण्डाको मूल्य घटेकाे छ । नेपाल लेयर्स कुखुरापालक संघको मंगलबार बसेको कार्यसमिति बैठकले उत्पादन र बजार अवस्थाको समीक्षापछि मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

National Life

यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताए । त्यस्तै सानो अण्डाको प्रति क्रेट २६ सय मूल्य पर्ने छ । यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेकाे थियाे । 

प्रतिकृया