• ३ असोज २०८३, शनिबार
  • ७ः४६ बेलुका

एकैदिन सुन तोलामा ७ हजारले बढेर बन्यो नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ११:०२

असोज ३१,२०८२ काठमाडौं–  नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको छ ।

प्रतिकृया