• ३ असोज २०८३, शनिबार
  • १०ः५४ राती

फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त

प्रकाशित मिति

२०८२ असार ५ गते, बिहीबार ०४:३३

असार ५, २०८२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

National Life

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका राजदूत तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया