• ३ असोज २०८३, शनिबार
  • १०ः२२ राती

पुर्वराजदुत एवं लेखक कमल कोइरालाको निधन

प्रकाशित मिति

२०८१ चैत्र १८ गते, सोमबार ०८:३५

चैत्र १८, २०८१ काठमाडौँ: पुर्वराजदुत एवं लेखक कमल कोइरालाको निधन भएको छ ।

National Life

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको आइतबार साँझ मृत्यु भएको हो । कोइरालाको आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ ।

उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।

प्रतिकृया