• ४ असोज २०८३, आइतबार
  • १२ः२९ राती

कास्की अदालतमा तारेख धाउँदै रवी लामिछाने

प्रकाशित मिति

२०८१ माघ २५ गते, शुक्रबार १२:२६

माघ २५, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीमा उपस्थित हुँदैछन्।पहिलो तारेखका लागि उनी आज कास्की अदालतमा उपस्थित हुन लागेका हुन् ।

National Life

कास्की पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई अदालतले गत पुस २५ गते तारेखमा उपस्थित हुनेगरी ६५ लाख धरौटीमा छाडेको थियो ।

प्रतिकृया