• ४ असोज २०८३, आइतबार
  • ११ः०९ राती

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

प्रकाशित मिति

२०८१ माघ २१ गते, सोमबार ०२:३७

माघ २१, २०८१ काठमाडौँ: गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

National Life

प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो ।

प्रतिकृया