• 9:00 pm

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते देखि आह्वान गर्न सिफारिस

प्रकाशित मिति

२०८१ पुष २८ गते, आईतवार ११:४२

पुष २८, २०८१ विराटनगर : कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रीपरिषद् बैठकले दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिए ।

प्रतिकृया