दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार साढे ८ अर्बमा सीमित
प्रकाशित मिति
२०८१ मंसिर १८ गते, मंगलवार ०४:१८
मंसिर १८, २०८१ काठमाडौँ: साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार अवधिभर उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १७.८० अंकले बढ्दै २७ सय ७५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय ७ कम्पनीका १ करोड ८१ लाख ६० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबर पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार १० अर्ब बढीको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा अन्य ७ समुहको परिसुचकमा भने वृद्धि देखिएको छ । आज १ सय ४२ कम्पनीको सेयरमूल्य बढ्दा ९७ कम्पनीको सेयरमुल्यमा गिरावट देखिएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया