• ४ असोज २०८३, आइतबार
  • ७ः३९ बेलुका

पर्सि सार्वजनिक बिदा

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०२:४५

१२ असार २०८०, काठमाडौँ: सरकारले बकर इदका अवसरमा पर्सि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

National Life

इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया