• ३ असोज २०८३, शनिबार
  • ७ः५१ बेलुका

आज पत्रकार सम्मेलन गर्दै माओवादी

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार ११:१७

७ जेठ २०८०, काठमाडौँ: नेकपा माओवादी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ।

National Life

माओवादीले आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो।


समसामयिक राजनीति परिस्थितिको बारेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया