• 4:09 pm

माओवादीका केन्द्रीय सदस्यले लिए शपथ

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०४:४२

१९ पुस २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई सोमबार निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।


कमिटी सदस्यहरूलले हात उठाएर पार्टीको झण्डा सामु उभिएर शपथ लिएका हुन् ।

प्रतिकृया