• ४ असोज २०८३, आइतबार
  • ११ः३१ राती

आज २६० जनामा कोरोना पुष्टि, देशभर ५०४८ जना सक्रिय संक्रमित

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०३:३०

९ पुस २०७८, काठमाडौं :  पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो ।

National Life

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ ।


हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया