• ४ असोज २०८३, आइतबार
  • १०ः०९ बिहान

यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका ५ स्थान (सूचीसहित)

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार १०:१२

२७ कार्तिक, २०७८ काठमाडौँ :  काठमाडौँ उपत्यकाका विभिन्न पाँच ठाउँमा आज विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मछेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको छ ।

National Life

हेर्नुहोस् सूचीसहित :

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया