एमाले संसदीय दलको बैठक जारी
प्रकाशित मिति
२०७८ भाद्र २३ गते, बुधबार १०:१३
g]skf Pdfn]sf] ;+;bLo bnsf] a}7s
k|wfgdGqL s]kL zdf{ cf]nLsf] cWoIftfdf gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf cfOtaf/ a;]sf] g]skf Pdfn]sf] ;+;bLo bnsf] a}7ssf ;xefuLx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२३ भाद्र, २०७८ काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ । बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक जारी रहेको प्रमुख सचेतक विशाल भट्टरार्ईले जानकारी दिए । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीलाई सभामुख सापकोटाले वेवास्ता गरेको भन्दै एमालेले सर्वोच्चमा मुद्दा नै हालेको छ । संसद् बैठक चार बजे बस्दैछ ।





प्रतिकृया