• ४ असोज २०८३, आइतबार
  • १०ः१५ बिहान

सलोन बर्षालाई सम्झेर एक्लै टोलाए !

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार ०९:०९

५ भाद्र, २०७८ काठमाडौँ : गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वरमा ‘सम्झेर एक्लै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्ट, एसडी योगीकै संगीत र रिकेश गुरुङ किजको एरेन्ज छ ।

National Life

विवेक रसाइलीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सलोन बस्नेत र वर्षा राउतको अभिनय छ । विवेकले बर्षा र सलोनलाई सरल रुपमा सुन्दर प्रकारले प्रस्तुत गरेका छन् ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया