माधव नेपालको विरोधमा ओलीनिकट युवाहरुले निकाले बाँदर जुलुस
प्रकाशित मिति
२०७८ श्रावण ५ गते, मंगलवार ०८:२७

५ साउन, २०७८ काठमाडौँ : नेकपा (एमाले) भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई बाँदरको संज्ञा दिँदै मुखमा बाँदरको मुकुण्डो लगाएर प्रदर्शन गरेका छन् ।
उनीहरुले आज विजुलीबजारमा प्रदर्शन गरेका हुन् । जुलुश प्रदर्शनमा उत्रिएकाहरुले ‘लाल गद्दार होशियार, माकुने चोर देश छोड, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, माकुने तेरो पाराले, दुःख पाए साराले, केपी ओली जिन्दावाद, माकुने गद्दार मुर्दाबाद, विदेशी दलाल होशियार, राष्ट्रघाती मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
Related
Recent News
- सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्, आफ्नो जिम्मेवारी बहन गर्नुस : रामकुमारी झाँक्री
- कांग्रेस-एमालेबीच सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक
- प्रधानमन्त्रीसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ
- अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
- फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ
- रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
- कस्तो रहनेछ आजको मौसम ?
- यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुँदै
- १२ कक्षाको परीक्षा स्थगित नभएको बोर्डको स्पष्टोक्ति
- नीतिले गरिन् प्रेमी याञ्चितसँग कानुनी विवाह
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया