• ३ असोज २०८३, शनिबार
  • १०ः०२ राती

सुनकाे मुल्य वृद्धि, ताेलामा कति ?

प्रकाशित मिति

२०७८ असार ३१ गते, बिहीबार ०२:३८

३१ असार, काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५ सय रुपैयाँले वृद्धि हुँदै ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।

National Life

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बिहीबार ५ सय रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएर आज एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया