• ४ असोज २०८३, आइतबार
  • ६ः४४ बिहान

सुनको मुल्यमा सामान्य वृद्धि

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ११:१२

काठमाडौँ : सुनको भाउ सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।

National Life

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।

प्रतिकृया