मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने ९ जना पक्राउ
प्रकाशित मिति
April 7, 2021
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेजको माग गर्दै नेपाली काँग्रेस वीपी ले गरेको प्रदर्शनका क्रममा ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । नेपाल आयल निगमको गेटमा शान्तिपूर्ण धर्ना बस्दा प्रहरीले पक्राउ गरेर पुलिस क्लब भृकुटीमण्डपमा राखेको हो ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु श्यामबहादुर गुरुङ, प्रद्युम्न कार्की, दुर्गा घिमिरे सहित नेताहरु रोमन पुरि, सर्वजित शेरचन, विरबहादुर बम्जन, धना आचार्य , रुकुमणि श्रेष्ठ र सुशिलराज वाग्ले रहेका छन् ।
काँग्रेस बीपीले पक्राउ परेकाहरुको तत्काल रिहाइको माग गरेको छ ।
Related
Recent News
- वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो विकेट
- घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’
- एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै
- चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल
- ‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान
- मध्यराति घरमा आगलागी : श्रीमान्–श्रीमतीको मृत्यु
- अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया