भरतपुर अस्पतालमा आइसोलेशन कक्ष
प्रकाशित मिति
२०७७ भाद्र १८ गते, बिहीबार ०८:३५
चितवन, कोरोना सङ्क्रमणका बिरामीको उपचार गर्ने हब अस्पताल भरतपुर अस्पतालमा सङ्क्रमित राख्नका लागि सय श्ययाको आइसोलेशन बनाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले आइसोलेशनमा सय श्यया थप गरेको बताउनुभयो ।
अहिले अस्पतालमा १० श्ययाको कोभिड सघन उपचार कक्ष सहित ७५ श्ययाको आइसोलेशन सञ्चालनमा रहेको छ । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेशनको श्यया थप गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेन्टिलेटरसहित थप गरेर कोभिड सघन उपचार कक्ष १६ श्ययाको बनाइने छ ।” पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि श्यया नपाउने समस्या बढेपछि अस्पतालमा श्यया थप गरी १७५ पु¥याइएको हो ।
रासस
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया