डीआईजीसहित ६३८ प्रहरीमा कोरोना पुष्टि
प्रकाशित मिति
२०७७ भाद्र १ गते, सोमबार १२:१५
काठमाडौं, विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस संक्रमण बढ्दै गईरहेको छ । यसरी दिनानु दिन संक्रमीत थपीईरहदा प्रहरीमाहरुमा झनै बढ्दो देखीन्छ । दुई डीआईजीसहित नेपाल प्रहरीका ६३८ जनामा कोरोना संक्रमण देखिएको छ । सक्रिय संक्रमितमध्ये १९३ जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयमा कार्यरत १६० र उपत्यकाका ३३ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा २५, प्रदेश २ मा ३९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा २३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ५ जना सक्रिय संक्रमित छन् । हालसम्म २५१ जना डिस्चार्ज भएका छन् । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको जनाइएको छ । ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया