• 4:06 pm

सुशान्तले यादगार प्रदर्शनहरु छोडेर गएका छन् :प्रधानमन्त्री मोदी

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार ०९:४४

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवा अभिनेता सुशान्तसिंह राजपुतको निधनले आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले सुशान्तले चाँडै भौतिक संसार त्यागेको बताएका छन् ।

सुशान्तले टिभी र चलचित्रमा उत्कृष्ट प्रदर्शन गरेको पनि मोदीको भनाई छ । मनोरञ्जनको दुनियाँमा सुशान्तको उदयले धेरैलाई प्रेरणा दिएको र उनले धेरै यादगार प्रदर्शनहरु छोडेर गएको पनि मोदीको भनाई छ ।

प्रतिकृया