• ५ असोज २०८३, सोमबार
  • ९ः५८ राती

तयारी पोसाकमा दुई करोडको नोक्सानी

प्रकाशित मिति

२०७७ जेष्ठ ६ गते, मंगलवार ०९:०५

भक्तपुर । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनमा यहाँका तयारी पोसाक र जुत्ताका व्यापारीले अहिलेसम्म दुई करोडको नोक्सानी व्यहोरेका छन्। लकडाउनका कारण पसल खोल्न नपाउँदा मुसाले काटिएर र ढुसीले मक्किएर आफूहरुले नोक्सानी व्यहोर्नुपरेको व्यापारीहरू बताउँछन्।

National Life

लकडाउनका कारण गत चैत ११ गतेदेखि पसल खुलेका छैनन्। पसल खोल्न नपाउँदा तयारी लत्तााकपडा तथा जुत्तााचप्पल नासिने क्रम बढेको छ । अन्नपूर्ण पोष्ट्बाट साभार

प्रतिकृया