• ५ असोज २०८३, सोमबार
  • १ः५५ राती

पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

प्रकाशित मिति

२०७७ बैशाख ११ गते, बिहीबार ०२:५४

काठमाडौं, विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । बुधबार साँझ ललितपुरबाट सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको आरोपमा पक्राउ परेका उनलाई तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

National Life

सरकार र राजनीतिक दलका नेताहरुको खरो टिप्पणी गर्दै आएका उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बुधबार पक्राउ गरेको थियो । बिहीबार काठमाडौं जिल्ला अदालतले पूर्वसचिव उपाध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रतिकृया