• ४ असोज २०८३, आइतबार
  • ९ः१० राती

कोरोना निको भएको कैलालीका युवालाई प्रधानमन्त्रीद्वारा बधाई सहित सुस्वास्थ्यको कामना

प्रकाशित मिति

२०७७ बैशाख ८ गते, सोमबार ०८:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन् ।

National Life

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत कोरोना भाइरसलाई जितेर कैलालीका २१ वर्षीय युवक आज अस्पतालबाट डिस्चार्ज हुनुभएकोमा बधाई सहित सुस्वास्थ्यको कामना गर्दछु। चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई हार्दिक धन्यबाद भन्दै पोष्ट गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवकराज विक आइतबार साँझ घर फर्केका थिए ।

 

प्रतिकृया