• ५ असोज २०८३, सोमबार
  • ७ः२३ बेलुका

लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र ११ गते, मंगलवार १०:५४

चितवन, कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

National Life

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया