• ५ असोज २०८३, सोमबार
  • ३ः२१ राती

‘प्रेम गीत–३’को पहिलो गीत रिलिज

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०५:००

काठमाडौं, नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’को पहिलो गीत रिलिज भएको छ । आज रिलिज भएको ‘हात्ती ढुङ्गा’मा बोलको गीतमा कल्याण सिंहको संगीत छ । मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा हर्कबहादुर साउदको शब्द रचना छ ।

National Life

गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङसँगै विभिन्न कलाकारको पनि अभिनय छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतार्ने प्रयास गरेको छ ।
चैत २८ गते रिलिज हुने चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । विग बजेटमा निर्माण गरिएको गीत ठूलो क्यानभाषमा खिचिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

https://www.youtube.com/watch?time_continue=23&v=UaeScocRNsQ&feature=emb_logo

प्रतिकृया