• ५ असोज २०८३, सोमबार
  • ६ः२५ बेलुका

राष्ट्रपति भण्डारीद्धारा माघे संक्रान्तिको शुभकामना

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार ०९:२५

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा स्वदेश तथा विदेश रहनु भएका सम्पुर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ । आज राष्ट्रपति भवन, शितलनिवासबाट उहाँले शुभकामना सन्देश जारी गर्नु भएको हो ।

National Life

शुभकामना सन्देशमा विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया