• ६ असोज २०८३, मंगलबार
  • ९ः०२ बिहान

राष्ट्रियसभा निर्वाचन : कांग्रेसले टुंगो लगायो उम्मेदवार

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार १०:१०

काठमाडौँ, राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरुको टुंगो लगाएको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले १६ उम्मेदवारको टुंगो लगाएको हो ।

National Life

उम्मेदवारको नामवली

प्रदेश १ : दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरे

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश २: महिलामा नगिना यादव र अल्पसंख्यकरअपाङ्गताको कोटामा भोला पन्जियार

प्रदेश ३: महिलामा छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठ

गण्डकी प्रदेश:  अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन

प्रदेश ५ः  अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंकरअपांगता कोटामा मेराज हलवाई

कर्णाली प्रदेशः  सावित्री पौडेल र अन्यमा डिल्लीराम पाठक

सुदूरपश्चिम प्रदेशः  महिलामा तुलसी देवकोटा र अन्यमा प्रताप ठगुन्ना

प्रतिकृया