• ५ असोज २०८३, सोमबार
  • २ः३६ राती

आइतबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार १२:०८

सुनचाँदीको मूल्य

काठमाडौँ, आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज छापावाला सुन स्थिर रहँदै ७१ हजार ६ सयमा कारोबार भएको भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै,आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया