• ५ असोज २०८३, सोमबार
  • ५ः३३ बेलुका

१३ औं साग :  क्रस कन्ट्री साइक्लिङमा नेपालले जित्यो थप स्वर्ण

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार ०२:१७

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रस कन्ट्री साइक्लिङमा नेपालले स्वर्ण जितेको छ । महिला तर्फ भएको खेलमा लक्ष्मी मगरले स्वर्ण जित्दा उषा खनालले रजत पदक जितिन्। यस्तै कास्य भारतकी प्रनिता प्रफुलले जितिन्।

National Life

बुधवार भएको डाउनहिल साइक्लिङमा नेपालले दुई स्वर्णसहित ५ पदक जितेको थियो। पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए संगै नेपालको ३१ स्वर्ण पुगेको छ ।

प्रतिकृया