• ३ असोज २०८३, शनिबार
  • ५ः१५ बेलुका

आइतबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ मंसिर ८ गते, आईतवार ०१:५०

सुनचाँदीको मूल्य

काठमाडौँ, आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ सयले घटेर छापावाला सुन ७१ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया