• ४ असोज २०८३, आइतबार
  • १०ः२७ राती

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार १२:३८

सुनचाँदीको मूल्य

काठमाडौं, आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सयले बढेर छापावाला सुन ७२ हजार १ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, आज चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया