• ५ असोज २०८३, सोमबार
  • ८ः०७ बिहान

ताप्लेजुङका ५ स्थानिय तहमा आज सार्वजनिक बिदा

प्रकाशित मिति

२०७६ कार्तिक २५ गते, सोमबार ०९:२९

ताप्लेजुङ , ताप्लेजुङ राष्ट्रिय विभूती तथा किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवशरमा ताप्लेजुङका ५ स्थानिय तहले सार्वजनिक बिदा दिएका छन्।

National Life

जिल्लाका ९ स्थानिय तह मध्य मेरिङ्देन, आठराई त्रिवेणी, सिदिंवा, फक्ताङ्लुङ गाउँपालिका र फुङलिङ नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

प्रतिकृया