• ५ साउन २०८३, मंगलबार
  • ९:०५ बेलुका

अस्पतालमा आगलागी हुँदा आठ बालबालिकाको मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ०१:३७

एजेन्सी, अल्जेरियाको एक अस्पतालमा आगलागी हुँदा ८ बालबालिकाको मृत्यु भएको छ । मंगलबार अस्पतालको प्रसूति विभागमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार बिहान झण्डै ४ बजे आगलागी भएको थियो । जहाँबाट ११ बालबालिका, १ सय ७ महिला र २८ जना अस्पतालका स्टाफलाई सकुशल उद्धार गरिएको जनाइएको छ ।

Kamana Sewa

राजधानी नसिम बर्नओइबाट ५ सय किलोमिटर दक्षिणपूर्वी ओएड सोफस्थित यस्तो घटना भएको एएफपीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया