• ५ असोज २०८३, सोमबार
  • १२ः०१ राती

मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०५:४५

काठमाडौंः मन्त्रिपरिषद् बैठकले गरेको यस हप्ताका निर्णयहरु सार्वजनिक गरिएको छ । बिहीबार सूचना तथा सञ्‍चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका १९ निर्णय सार्वजनिक गर्नुभएको हो ।

National Life

सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ । आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया