• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

हेमन्त शर्मा र गायिका विष्णु माझीको लोक दोहोरी गीत सार्वजनिक

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०३:२१

काठमाडौँ, चर्चित गायक, हेमन्त शर्मा र गायिका विष्णु माझीको लोक दोहोरी गीत सार्वजनिक भएको छ । वनमारा बोलको गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । शिव बिकले निर्देशन गरेको उक्त भिडियोमा नायीका मरिष्का पोखरेल र नायक पुष्प खड्काको फिचर्ड रहेको छ ।

https://www.youtube.com/watch?v=Hn28lsqLlSA

Kamana Sewa

प्रतिकृया