• 9:08 am

भक्तपुरस्थित छालिङको जंगलमा झुण्डिएको अवस्थामा शव फेला

प्रकाशित मिति

August 25, 2019

भक्तपुर, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङको जंगलमा शव फेला परेको छ । आइतबार मंगोलियन अनुहार देखिने ३०र३५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

मानिस झुण्डिएको अवस्थामा शव भेटिएको जानकारी प्रहरीलाई आएको र प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । शवको अवस्थाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया