• २०:२३ २०८० चैत्र १५ गते
  • 8:23 pm

एक युवक झुण्डिएको अवस्थामा फेला

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार ०५:११

jhundieko

भक्तपुर, भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर–७ स्थित धुन्चेपाखामा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहान स्थानीय २४ वर्षीय अभिषेक श्रेष्ठ आफ्नै घरको दोस्रो तल्लाको कोठामा मृत फेला परेका हुन् ।

परिवारले झुण्डिएको अवस्थामा बिहान ८ बजे फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको र प्रहरीले उनको शवलाई पोष्ट मार्टमको लागि भक्तपुर अस्पताल पुर्याएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । मृतक के कति कारणले झुण्डिएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको र पोष्ट मार्टमपछि थप जानकारी आउने उहाँको भनाइ छ ।

प्रतिकृया