एक युवक झुण्डिएको अवस्थामा फेला
प्रकाशित मिति
August 25, 2019
भक्तपुर, भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर–७ स्थित धुन्चेपाखामा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहान स्थानीय २४ वर्षीय अभिषेक श्रेष्ठ आफ्नै घरको दोस्रो तल्लाको कोठामा मृत फेला परेका हुन् ।
परिवारले झुण्डिएको अवस्थामा बिहान ८ बजे फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको र प्रहरीले उनको शवलाई पोष्ट मार्टमको लागि भक्तपुर अस्पताल पुर्याएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । मृतक के कति कारणले झुण्डिएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको र पोष्ट मार्टमपछि थप जानकारी आउने उहाँको भनाइ छ ।
Related
Recent News
- वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो विकेट
- घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’
- एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै
- चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल
- ‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान
- मध्यराति घरमा आगलागी : श्रीमान्–श्रीमतीको मृत्यु
- अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया