• १६ भदौ २०८३, बुधबार
  • ८ः३९ राती

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागी सिंगापुर प्रस्थान

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०३:३४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागी सिंगापुर प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि आज १स्३० बजे त्यस तर्फ प्रस्थान गर्नु भएको हो ।

प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर जानु भएको छ । ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने सचिवालयले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया