• ४ असोज २०८३, आइतबार
  • १०ः०४ राती

इबोलाको औषधी पत्ता लाग्यो, समयमै उपचार भए ज्यान जोगिने

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०३:३१

एजेन्सी,समयमै उपचार भए इबोला रोगको उपचार हुने भएको छ । वैज्ञानिकहरुले रोगको संक्रमणबाट बच्न सकिने औषधीको सफल परीक्षण गरेका छन् । औषधीको प्रयोग समयमै गरेमा रोकथाम गर्न सकिने भएको हो ।

National Life

वैज्ञानिकहरुले गरेको अध्ययनका अनुसार ९० प्रतिशत भन्दा बढी इबोलाको संक्रमण भइसकेको मानिसको छिट्ट्र हेरचार भएमा उपचार हुन सक्छ । इबोलाको संक्रमण भएको कंगोमा यसको परीक्षण भएको हो । परीक्षणका क्रममा इबोला लागेको दुई जना मानिसलाई यो प्रयोगमा ल्याएको औसधिले उपचार गर्दा निको भएर घर फर्केको देखिन्छ ।

परीक्षण गरिएको औषधीहरू अब कंगोमा सबै विरामीहरूको उपचार गर्न प्रयोग गरिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । औषधीको परीक्षणकर्ताहरुका अनुसार विगतमा भएको प्रयोग निकै सफल भएकाछ ।

Classic Tech Mobile
Classic Tech Desktop

REGN-EB3 and mAb114 नामक औसधि इबोला सित लड्ने क्षमता भएको र शरीरलाई रोगबाट असर नपर्ने बताउन मद्यत गर्नेछ । विगत केहि वर्ष देखि एबोला को कारण अहिले सम्म कंगोमा १८ सय जना को मृत्यु भएको देखिन्छ । ZMapp and Remdesivir औषधि कम प्रभावकारी भएको कारणले प्रोयोगबाट बाहिर भएको देखिन्छ ।

प्रतिकृया