• ४ असोज २०८३, आइतबार
  • ५ः३१ बेलुका

दुबईको पारिवारिक भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

प्रकाशित मिति

२०७६ श्रावण १९ गते, आईतवार ११:५८

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनु भएको छ । दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिबार राति स्वदेश फर्किनु भएको हो ।

National Life

पत्नी सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राखेका कारण उहाँको इच्छा अनुसार अध्यक्ष प्रचण्ड दुबई गएको प्रचण्डको सचिवालयले जनाएको छ । पत्नी सीता, छोरीहरु रेणु र गंगासहित तीन जना नाति–नातिनासहित प्रचण्ड दुबइ जानु भएको थियो ।

प्रतिकृया