सैनिक परेडमा मिसाइल आक्रमण हुदा ४७ जनाको ज्यान गयो
प्रकाशित मिति
२०७६ श्रावण १७ गते, शुक्रबार ०७:०६
यमनमा भएको छुट्टाछुट्टै हमलामा कम्तिमा ४७ जनाको मृत्यु भएको छ। यमनमा सैनिकको परेडका क्रममा भएको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। हुथी विद्रोहीले सैनिक परेडलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हुथी विद्रोहीले सञ्चालन गरेको एक टेलिभिजन च्यानलका अनुसार यमनको दक्षिणी इलाकास्थित अदन शहरमा भइरहेको सैन्य परेडमा आक्रमण भएको हो। अदन शहर यमनको अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त सरकारको शक्ति केन्द्र हो। पहिला एक प्रहरी कार्यालयमा भएको आत्मघाती बम आक्रमणमा ११ जनाको मृत्यु भएको थियो। दुई आक्रमणका बीचको सम्बन्ध रहे नरहेको बारे स्पष्ट भइनसकेको समाचारमा उल्लेख छ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया